Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नीता र हरिहर बाँधिए वैवाहिक जीवनमा 

नीता र हरिहर बाँधिए वैवाहिक जीवनमा 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 610
    SHARES

  • नीता र हरिहर बाँधिए वैवाहिक जीवनमा 
    काठमाडौं । अभिनेत्री नीता ढुङ्गाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।
     
    शुक्रबार काठमाडौंको याक एण्ड यति होटेलमा उनीहरूको विवाह भएको हो ।
     
    वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए । अरूलाई भने प्रवेश दिइएको थिएन ।
     
    चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेको हो ।
     
    Neeta-Harihar-Wedding.jpg


    शुक्रवार, आषाढ २४ २०७९०२:४७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij