Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकै दिन ११३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित बढ्दै

एकै दिन ११३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित बढ्दै

  • बुधवार, आषाढ २२ २०७९

  • 616
    SHARES

  • एकै दिन ११३ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित बढ्दै
    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।
     
    जसमध्ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
     
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।यद्यपि मृत्यु भने कसैको भएको छैन ।
     
    बुधबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५५७ पुगेको छ ।
     
    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।
     


    बुधवार, आषाढ २२ २०७९०५:३३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij