Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट

  • बुधवार, आषाढ १ २०७९

  • 793
    SHARES

  • सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ ।

    जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया अर्थात् विनियोजन बजेटको ३३.४६ प्रतिशत छुट्याएको छ भने, पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५.७४ प्रतिशत छुट्याएको छ ।

    यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात् ०.८ प्रतिशत छुट्याएको छ ।


    बुधवार, आषाढ १ २०७९०६:५४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij