Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.2K
    SHARES

  • कोरोनाबाट थप ६ जनाको मृत्यु,  नेपालमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

    बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका २ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

    उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।


    बिहिवार, भाद्र ४ २०७७०४:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij