Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

थप २६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • शुक्रवार, जेठ २० २०७९

  • 568
    SHARES

  • थप २६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा २६ जना संक्रमित थपिएका हुन् ।

    आज ९ जना संक्रमित निको भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४३१ पुगेको छ । ती मध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

    अहिले देशभर १११ जना सक्रिय संक्रमित छन् । जसमध्ये ११० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ती मध्ये १ जना आइसियुमा उपचाररत छन् ।


    शुक्रवार, जेठ २० २०७९०४:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij