Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फेरि बन्द गरियो मेलम्ची सुरुङको ढोका

फेरि बन्द गरियो मेलम्ची सुरुङको ढोका

  • मंगलवार, जेठ १७ २०७९

  • 817
    SHARES

  • फेरि बन्द गरियो मेलम्ची सुरुङको ढोका

    काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सन्धिुपाल्चोकस्थति अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।

    'प्रि-मनसुन' (वर्षायाम) सक्रयि भएपछि मेलम्ची खानेपानी विकास समतिलिे सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रयि हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समतिकिो तयारी थियो ।

    मंगलबार सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किएका छन् ।


    मंगलवार, जेठ १७ २०७९१२:४७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij