Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द, आजै नयाँ आवेदन खुल्ने

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द, आजै नयाँ आवेदन खुल्ने

  • सोमवार, जेठ १६ २०७९

  • 953
    SHARES

  • सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द, आजै नयाँ आवेदन खुल्ने

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

    नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

    विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन ला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ ।

    License_Notice.jpg balen shah.jfif


    सोमवार, जेठ १६ २०७९०१:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij