Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बजेट सम्रगमा सकारात्मक तर कार्यान्वयन कठिन : अर्थविद् अधिकारी

बजेट सम्रगमा सकारात्मक तर कार्यान्वयन कठिन : अर्थविद् अधिकारी

  • सोमवार, जेठ १६ २०७९

  • 500
    SHARES

  • बजेट सम्रगमा सकारात्मक तर कार्यान्वयन कठिन : अर्थविद् अधिकारी

    काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सम्रगमा सकारात्मक रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् अधिकारीले भन्नुभयो,“बजेटले सबै क्षेत्रलाई समेट्न खोजेको छ, कृषि, अर्थ, शिक्षाआदिलाई, सम्रगमा बजेटका प्राथमिकता सकारात्मक छन् ।”

    बजेटमा उल्लेख गरिएका सबै कुरा आकारअनुसार पूरा गर्न कठिन भएको पनि उहाँले बताउनुभएको छ । अर्थविद् अधिकारीले चुनावलक्षित बजेट भएकाले भोट तान्न केन्द्रित देखिएको पनि उल्लेख गर्नुभएको छ ।


    सोमवार, जेठ १६ २०७९०७:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij