Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

वृद्धा भत्ता पाउने उमेरहद घट्यो, भत्ता लिन नचाहनेलाई सम्मान (LIVE)

वृद्धा भत्ता पाउने उमेरहद घट्यो, भत्ता लिन नचाहनेलाई सम्मान (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 591
    SHARES

  • वृद्धा भत्ता पाउने उमेरहद घट्यो, भत्ता लिन नचाहनेलाई सम्मान (LIVE)

    काठमाडौं । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गर्नुभएको हो ।

    हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

    भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उहाँले बताउनुभयो ।

     


    आइतवार, जेठ १५ २०७९०५:३२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij