Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन

  • आइतवार, जेठ १५ २०७९

  • 369
    SHARES

  • हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिनुभएको हो ।

    बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाउनुभयो।


    आइतवार, जेठ १५ २०७९०५:०४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij