Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आगामी वर्षमा १० लाख पर्यटक भित्र्याइने, ९ अर्ब ३८ करोड रकम विनियोजन

आगामी वर्षमा १० लाख पर्यटक भित्र्याइने, ९ अर्ब ३८ करोड रकम विनियोजन

  • आइतवार, जेठ १५ २०७९

  • 596
    SHARES

  • आगामी वर्षमा १० लाख पर्यटक भित्र्याइने, ९ अर्ब ३८ करोड रकम विनियोजन

    काठमाडौं । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।


    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिनुभयो ।

    पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले सो जानकारी दिनुभएको हो ।


    आइतवार, जेठ १५ २०७९०४:५५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij