Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संसदमा अर्थमन्त्री शर्माद्वारा बजेट प्रस्तुत (LIVE)

संसदमा अर्थमन्त्री शर्माद्वारा बजेट प्रस्तुत (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 438
    SHARES

  • संसदमा अर्थमन्त्री शर्माद्वारा बजेट प्रस्तुत (LIVE)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा २०७९/८०को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

    बजेट भाषण गर्दै शर्माले आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने बताउनुभएको छ ।

    सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । .


    उहाँले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गर्नुभयो । यस्तै, आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने र त्यसका लागि निर्यात प्रोत्साहन गर्न सरकार लागि पर्ने समेत बताउनुभयो ।

    भिडियोमा हेर्नुहोस् :

     


    आइतवार, जेठ १५ २०७९०४:२८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij