Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन १ हजार १६ जनामा संक्रमण पुष्टि, काठमाडौँमा कति?

एकैदिन १ हजार १६ जनामा संक्रमण पुष्टि, काठमाडौँमा कति?

  • मंगलवार, भाद्र २ २०७७

  • 2.6K
    SHARES

  • एकैदिन १ हजार १६ जनामा संक्रमण पुष्टि, काठमाडौँमा कति?


    काठमाडौँ – नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दियो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २ सय ५ जना संक्रमित फेला परेका छन्।

    पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

    नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।


    मंगलवार, भाद्र २ २०७७०४:३०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij