Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महानगरमा एमाले निल

महानगरमा एमाले निल

  • शुक्रवार, जेठ १३ २०७९

  • 1.3K
    SHARES

  • महानगरमा एमाले निल

    काठमाडौं । हालै समपन्न भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । ७ सय ५३ पालिका मध्य ७ सय ५१ पालिकाको अन्तिम नतिजा भने सार्वजनिक भईसकेको छ । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो हुँदा ६ महानगरपालिकामा भने एमाले निल अर्थात शुन्य भएको छ ।

    २०७४ को निर्वाचनमा कांग्रेस एमालेले-समान २-२ महानगर जितेको थियो भने माओवादी र जसपाले समान १-१ मा जित हाँसिल गरेका थिए । अघिल्लो निर्वाचनमा महानगरमा जित हाँसिल गर्ने दलले यसपटकको निर्वाचनमा फेरि जितेर विरासत जोगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ ।


    शुक्रवार, जेठ १३ २०७९१०:३१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij