Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्दै

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्दै

  • मंगलवार, जेठ १० २०७९

  • 406
    SHARES

  • राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्दै

    काठमाडौं - प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्।

    आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

    २०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रमविहीन बन्न पुगेको थियो।

    सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेर सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई तत्कालीन पाँच दलीय गठबन्धनले अस्वीकार गरेको थियो।


    मंगलवार, जेठ १० २०७९०४:१८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij