Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साहले मारे बाजी

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साहले मारे बाजी

  • सोमवार, जेठ ९ २०७९

  • 468
    SHARES

  • जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साहले मारे बाजी
    काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् । 
     
    आज सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
     
    दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशङ्कर साहले नौ हजार ५३२ मत ल्याए । 
     
    मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहे । उनले पाँच हजार १९४ मत पाए ।
     
    उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन् ।
     


    सोमवार, जेठ ९ २०७९०६:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij