Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना बाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

कोरोना बाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

  • आइतवार, श्रावण ३२ २०७७

  • 835
    SHARES

  • कोरोना बाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।

    यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ ।


    आइतवार, श्रावण ३२ २०७७०६:५५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij