Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेनका दाई कौसललाई पुत्री लाभ

बालेनका दाई कौसललाई पुत्री लाभ

  • बिहिवार, जेठ ५ २०७९

  • 1.2K
    SHARES

  • बालेनका दाई कौसललाई पुत्री लाभ

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदावार बालेन शाहलाई पुत्रीलाभ भएको छ । जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाई आज पुत्री लाभ भएको हो ।

    बालेन साहका दाई कौसल साहलाई पुत्रीलाभ भएको हो । बालेन निकट श्रोतले जानकारी दिए अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।


    बिहिवार, जेठ ५ २०७९०१:२१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij