Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेनको अग्रताले ब्युझिँए स्थापित

बालेनको अग्रताले ब्युझिँए स्थापित

  • बुधवार, जेठ ४ २०७९

  • 1.1K
    SHARES

  • बालेनको अग्रताले ब्युझिँए स्थापित

    काठमाडौँ । काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको मत १७ हजार नाघेको छ ।

    ४३ हजार ६४८ मत गणना हुँदा बालेनले १७ हजार ३१ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ८७६ मत पाएका छन् ।

    स्थापितभन्दा बालेनले ८ हजार १५५ मत बढी ल्याएका छन् ।

    यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९४१ मत ल्याएकी छन् ।


    बुधवार, जेठ ४ २०७९०२:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij