Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनले सहयोग नगरेको माधव नेपालको गुनासो

गठबन्धनले सहयोग नगरेको माधव नेपालको गुनासो

  • मंगलवार, जेठ ३ २०७९

  • 784
    SHARES

  • गठबन्धनले सहयोग नगरेको माधव नेपालको गुनासो

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनले सहयोग नगरेको गुनासो पोखेका छन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको मदन–आश्रीत स्मृति दिवसका कार्यक्रममा बोल्दै नेपालले चुनावमा गठबन्धन दलबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोका भएको गुनासाहरु आइरहेको भन्दै त्यसको पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

    नेता नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५ देखि २० ठाउँमा पालिका जित्ने अनुमान रहेको भन्दै गठबन्धनले सोचे जस्तो सहयोग नगरको गुनासो गरेका हुन् ।


    मंगलवार, जेठ ३ २०७९११:४८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij