Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक

प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक

  • मंगलवार, जेठ ३ २०७९

  • 821
    SHARES

  • प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

    प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।


    मंगलवार, जेठ ३ २०७९१०:३८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij