Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, श्रावण ३१ २०७७

  • 807
    SHARES

  • पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमित हुनेमा ११ देखि ६० वर्ष उमेर समुहका ७ जना महिला र १६ जना पुरुष रहेका छन् । सरकारी वकिल कार्यालय र वित्तिय संस्थाका कर्मचारी पनि संक्रमित भएका छन् ।


    शनिवार, श्रावण ३१ २०७७१२:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij