काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म करिब १५ हजार मत गणना सम्पन्न भएको छ ।
पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उमेदवार बालेन्द्र साहले ६ हजार ६९२ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३५६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत प्राप्त गरेकी छन् ।