Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२६०१ मतसहित बालेन्द्र साहको अग्रता कायमै

२६०१ मतसहित बालेन्द्र साहको अग्रता कायमै

  • आइतवार, जेठ १ २०७९

  • 718
    SHARES

  • २६०१ मतसहित बालेन्द्र साहको अग्रता कायमै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन्द्र साहले २६०१ मत पाएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।

    स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।


    आइतवार, जेठ १ २०७९१२:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij