Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालेन फराकिलो अन्तरले अगाडि, स्थापित दोस्रोमा

बालेन फराकिलो अन्तरले अगाडि, स्थापित दोस्रोमा

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.2K
    SHARES

  • बालेन फराकिलो अन्तरले अगाडि, स्थापित दोस्रोमा

    काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २१३ मत तयार ल्याएर आफ्नो अग्रता कायम राखेका हुन् ।

    नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा छन् । उनले १५९ मत प्राप्त गरेका छन् ।

    गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याउनु भएको छ । काठमाडौंमा बालेनले सुरुवाती अग्रता कायम राखेका हुन् ।

     


    शनिवार, बैशाख ३१ २०७९०२:०३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij