Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ५९४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या २५,५५१ पुग्यो

थप ५९४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या २५,५५१ पुग्यो

  • शुक्रवार, श्रावण ३० २०७७

  • 570
    SHARES

  • थप ५९४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या २५,५५१ पुग्यो

    काठमाडौं ।   नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभरका ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज (शुक्रबार) ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् ।

    नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


    शुक्रवार, श्रावण ३० २०७७०४:३३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij