Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले भने– ‘कांग्रेस गठबन्धनले थप बलियो’

प्रधानमन्त्री देउवाले भने– ‘कांग्रेस गठबन्धनले थप बलियो’

  • शुक्रवार, बैशाख ३० २०७९

  • 544
    SHARES

  • प्रधानमन्त्री देउवाले भने– ‘कांग्रेस गठबन्धनले थप बलियो’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।

    मतदान गर्दै उहाँले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताउनुभयो । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    गठबन्धनले काँग्रेस कमजोर नभइ थप बलियो र सशक्त बनेको देउवाको दाबी छ ।


    शुक्रवार, बैशाख ३० २०७९१०:५०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij