Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिवि शिक्षण अस्पतालका एक डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

त्रिवि शिक्षण अस्पतालका एक डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

  • शुक्रवार, श्रावण ३० २०७७

  • 864
    SHARES

  • त्रिवि शिक्षण अस्पतालका एक डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    त्रिवि अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शुक्रबार अस्पताल थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए।

    उनका अनुसार १ जना चिकित्सक र बाँकी नर्सिङ स्टाफ रहेका छन्। यो सँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यर्कीको सङ्ख्या २२ पुगेको छ।

     


    शुक्रवार, श्रावण ३० २०७७०१:४७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij