Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १४ जनामा कोरोना संक्रमण, २४३ जना सक्रिय संक्रमित

थप १४ जनामा कोरोना संक्रमण, २४३ जना सक्रिय संक्रमित

  • शुक्रवार, बैशाख १६ २०७९

  • 510
    SHARES

  • थप १४ जनामा कोरोना संक्रमण, २४३ जना सक्रिय संक्रमित

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९ रहेको छ । हाल देशभर २४३
    जना सक्रिय संक्रमित रहेका छन् ।


    शुक्रवार, बैशाख १६ २०७९०४:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij