Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप १५ जनामा कोरोना संक्रमण

देशभर थप १५ जनामा कोरोना संक्रमण

  • बिहिवार, बैशाख १५ २०७९

  • 509
    SHARES

  • देशभर थप १५ जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा शुन्य जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भन कसैको मृत्यु भएको छैन । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ढडज्ञ पुगेको छ । ती मध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।


    बिहिवार, बैशाख १५ २०७९०४:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij