Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप ११ जनामा कोरोना संक्रमण, २५२ जना सक्रिय संक्रमित

देशभर थप ११ जनामा कोरोना संक्रमण, २५२ जना सक्रिय संक्रमित

  • बुधवार, बैशाख १४ २०७९

  • 551
    SHARES

  • देशभर थप ११ जनामा कोरोना संक्रमण, २५२ जना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, बैशाख १४ २०७९०४:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij