Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘जे एण्ड जे’ खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

‘जे एण्ड जे’ खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

  • बुधवार, बैशाख १४ २०७९

  • 486
    SHARES

  • ‘जे एण्ड जे’ खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

    काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।

    जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ ।


    बुधवार, बैशाख १४ २०७९१२:००:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij