Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकको कर्मचारीमा कोरोना पुष्टि, मुद्रा व्यवस्थापन विभाग सिल

राष्ट्र बैंकको कर्मचारीमा कोरोना पुष्टि, मुद्रा व्यवस्थापन विभाग सिल

  • बिहिवार, श्रावण २९ २०७७

  • 748
    SHARES

  • राष्ट्र बैंकको कर्मचारीमा कोरोना पुष्टि, मुद्रा व्यवस्थापन विभाग सिल

    काठमाडौं । नेपाल राष्ट्र बैंकको १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको हो ।

    ती व्यक्ति स्वास्थ्यमा समस्या आएपछि आफैले कोरोना परिक्षण गर्ने गएका थिए । नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको छ ।

    मुद्रा व्यवस्थापन विभाग कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको स्रोतले बताएको छ ।


    बिहिवार, श्रावण २९ २०७७०३:२८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij