Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ५८ जनामा कोरोना संक्रमण, १४८ जना निको

थप ५८ जनामा कोरोना संक्रमण, १४८ जना निको

  • सोमवार, फाल्गुण ३० २०७८

  • 733
    SHARES

  • थप ५८ जनामा कोरोना संक्रमण, १४८ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सोमबार(आज) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४ सय १८ जनामा गरिएको परीक्षणका क्रममा ५८ जनामा संक्रमण देखिएको हो।

    मन्त्रालयका अनुसार १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ।

    हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको मन्त्रालयले जनाएको छ।


    सोमवार, फाल्गुण ३० २०७८०४:४१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij