Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाल बोटल वाटर उद्योग संघको केन्द्रिय अध्यक्षमा ध्रुव गौतम निर्विरोध

नेपाल बोटल वाटर उद्योग संघको केन्द्रिय अध्यक्षमा ध्रुव गौतम निर्विरोध

  • शुक्रवार, फाल्गुण २७ २०७८

  • 1.3K
    SHARES

  • नेपाल बोटल वाटर उद्योग संघको केन्द्रिय अध्यक्षमा ध्रुव गौतम निर्विरोध

    काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको केन्द्रिय अध्यक्षमा ध्रुव गौतम निर्विरोध विजय हुनुभएको छ ।

    उहाँ पहिला नेपाल बोटल वाटर उउद्योग संघको महासचिव हुनुहुन्थ्यो ।

    उद्योग संघको अध्यक्षमा विजयी गौतम ३२ वर्षको उमेरमा नेपालको पहिलो कान्छो अध्यक्ष पनि हुनुुहन्छ ।

    उहाँले सुरक्षित पानी उत्पादन गर्ने र आफ्ना ग्राहकहरुलार्इ सुरक्षित तरिकाबाट डेलिभरी दिने बाचा गर्नुभएको छ ।

    अध्यक्ष गौतमले हाल कोरोनासँग लड्ने काम पानी उद्योगीको पनि भएको र यो बेलामा छुट्टै किसिमबाट जार तथा कार्टुन पानी भरी बजारिकरण गरिने जानकारी दिनुभयो ।

     


    शुक्रवार, फाल्गुण २७ २०७८१०:०९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij