Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बन्यो : प्रचण्ड

गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बन्यो : प्रचण्ड

  • शनिवार, फाल्गुण १४ २०७८

  • 830
    SHARES

  • गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बन्यो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताउनु भएको छ।

    आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उहाँले बताउनुभयो।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर अहिले हामी लागिराख्या छौं ।’
    एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस् भनेर उपाय खोजिरहेको प्रचण्डले बताउनुभयो।

     


    शनिवार, फाल्गुण १४ २०७८११:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij