Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी संसदमा टेबल गर्न माओवादीको लिखित असहमति

एमसीसी संसदमा टेबल गर्न माओवादीको लिखित असहमति

  • आइतवार, फाल्गुण ८ २०७८

  • 740
    SHARES

  • एमसीसी संसदमा टेबल गर्न माओवादीको लिखित असहमति

    काठमाडौँ । एमसीसी संसदमा टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका हुन् ।

    संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।

    asahamati_moS2o6f07s.jpg


    आइतवार, फाल्गुण ८ २०७८०१:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij