Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जबरा महाअभियोगको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए 

जबरा महाअभियोगको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए 

  • आइतवार, फाल्गुण १ २०७८

  • 619
    SHARES

  • जबरा महाअभियोगको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए 

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

    सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।

    प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।

    जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।


    आइतवार, फाल्गुण १ २०७८०२:१४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij