Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुल्याे

दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुल्याे

  • मंगलवार, माघ २५ २०७८

  • 527
    SHARES

  • दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुल्याे
    काठमाडाैं - सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । 

    ३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन् ।

    शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । 

    उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।


    मंगलवार, माघ २५ २०७८०९:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij