Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गठबन्धन जोगाउन एमसीसीलाई पत्र लेखिएको प्रचण्डको स्पष्टीकरण

गठबन्धन जोगाउन एमसीसीलाई पत्र लेखिएको प्रचण्डको स्पष्टीकरण

  • आइतवार, माघ २३ २०७८

  • 786
    SHARES

  • गठबन्धन जोगाउन एमसीसीलाई पत्र लेखिएको प्रचण्डको स्पष्टीकरण

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवामाथि एसीसी पारित गर्नैपर्ने दबाब भएकाले प्रचण्डले एमसीसीको सचिवालयलाई पत्र लेखेको स्पष्टीकरण दिएको छ ।

    आइतबार साँझ प्रचण्डको सचिवालयले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि एमसीसीलाई पत्र लेखिएको बताएको हो ।

    राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्न आवश्यक नरहेको सचिवालयले भनको भनेको छ ।

    स्पष्टीकरणमा परिमार्जन विना एमीसीसी पारित गर्न नहुनेमा माओवादी केन्द्र दृढ रहेको पनि भनिएको छ ।


    आइतवार, माघ २३ २०७८०७:१३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij