Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • मंगलवार, माघ १८ २०७८

  • 985
    SHARES

  • भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि वाग्मती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदायका अगुवाहरुले पर्वमा बिदा दिन माग गर्दै आएका थिए ।


    मंगलवार, माघ १८ २०७८१२:२३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij