Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखराका ३ जनासहित गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित, कहाँका कति ?

पोखराका ३ जनासहित गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित, कहाँका कति ?

  • शनिवार, श्रावण २४ २०७७

  • 536
    SHARES

  • पोखराका ३ जनासहित गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित, कहाँका कति ?

    काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरका ३ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हारा ४ सय ४३ पुगेको छ । थप कोरोना संक्रमित कास्कीका २  पुरुष तथा एक महिलासहित बागलुङका १३ जना पुरुष , स्याङ्जाका ७ जना पुरुष र म्याग्दीका १ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

    कोरोना संक्रमित भएकाहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको जनाइएको छ ।


    शनिवार, श्रावण २४ २०७७०३:०६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij