Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

 काँग्रेस महामन्त्री शर्मालाई पुनः कोरोना संक्रमण

 काँग्रेस महामन्त्री शर्मालाई पुनः कोरोना संक्रमण

  • बुधवार, माघ ५ २०७८

  • 372
    SHARES

  •  काँग्रेस महामन्त्री शर्मालाई पुनः कोरोना संक्रमण

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ ।

    उनले सामाजिक सञ्जाल मार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

    ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु’ उनले भनेका छन् ।

    पछिल्लो तथ्यांकअनुसार संक्रमणदर समग्रमा ४४.९ प्रतिशत पुगेको छ । 


    बुधवार, माघ ५ २०७८०१:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij