Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा गिरावट, यस्तो छ ! मुल्य सुची ।

सुनको मूल्यमा गिरावट, यस्तो छ ! मुल्य सुची ।

  • आइतवार, माघ २ २०७८

  • 593
    SHARES

  • सुनको मूल्यमा गिरावट, यस्तो छ ! मुल्य सुची ।

    काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासघकाअनुसार आइतवार आज छापावल सुनको मूल्य प्रतितोला ९२ हजार चार सय रुपैयाँ तोकिएको छ ।

    गत पुस ३० गते छापावल सुनको मूल्य ९२ हजार सात सय रुपैयाँ थियो । आज तेजावी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ तोकिएको छ ।


    आइतवार, माघ २ २०७८०२:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij