Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा आज थप ८७ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज थप ८७ जना कोरोना संक्रमण पुष्टि

  • बिहिवार, श्रावण २२ २०७७

  • 575
    SHARES

  • काठमाडौं उपत्यकामा आज थप ८७ जना कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।


    बिहिवार, श्रावण २२ २०७७०४:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij