Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ५ जनाको मृत्यु

  • बिहिवार, श्रावण २२ २०७७

  • 522
    SHARES

  • पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ५ जनाको मृत्यु

    काठमाडौं  । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । 


    बिहिवार, श्रावण २२ २०७७०४:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij