Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २५९ जना संक्रमित थपिए, ३३७ जना निको

कोरोनाका २५९ जना संक्रमित थपिए, ३३७ जना निको

  • शुक्रवार, मंसिर २४ २०७८

  • 582
    SHARES

  • कोरोनाका २५९ जना संक्रमित थपिए, ३३७ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो सोहि अवधिमा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।


    शुक्रवार, मंसिर २४ २०७८०४:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij