Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

  • मंगलवार, कार्तिक ३० २०७८

  • 761
    SHARES

  • थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार १४९ जनाको नमूना परीक्षण गर्दा आज ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    पछिल्लो सोहि अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ जना संक्रमितको मृत्यु भएको छ भने १७० जना संक्रमणबाट मुक्त (निको) भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।


    मंगलवार, कार्तिक ३० २०७८०४:४४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij