Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा ३७२ जनामा कोरोना संक्रमण, ९११ जना निको

२४ घण्टामा ३७२ जनामा कोरोना संक्रमण, ९११ जना निको

  • शनिवार, कार्तिक १३ २०७८

  • 679
    SHARES

  • २४ घण्टामा ३७२ जनामा कोरोना संक्रमण, ९११ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३१६ पीसीआर परीक्षणमा २९७ जना र २ हजार ५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार पछिल्लो सोहि अवधिमा संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।
    हाल देशभर ९ हजार ५२६ जना सक्रिय संक्रमित रहेका छन् ।


    शनिवार, कार्तिक १३ २०७८०५:१७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij