Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु , १८ घाइते

मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु , १८ घाइते

  • मंगलवार, आश्विन २६ २०७८

  • 939
    SHARES

  • मुगुमा  बस दुर्घटना : २३ जनाको मृत्यु , १८ घाइते

    मुगु । मुगुमा बस दुर्घटाम हुँदा २३ जनाको मृत्यु भएको छ ।

    मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ तरतरे खोलामा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। बसमा सवार १८ जना घाइते भएका छन्।

    हेलिकप्टर मार्फत घाइतेको उद्धार भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभएको छ ।

    ’हामीले हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिरहेका छौँ। दुर्घटनामा २३ जनाको मृत्यु भइसेको छ,’ उनले भने।

    नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस दुर्घटनामा परेको हो। घटनाको कारण बारे केही नखुलेको भए पनि उकालोमा बसले तान्न नसकेपछि दुर्घटना भएको हुनसक्ने स्थानीय प्रशासनले जनाएको छ।


    मंगलवार, आश्विन २६ २०७८०३:४६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij